सिद्धबाबा सुरुङमार्ग आज ब्रेकथ्रु हुँदै
काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आज (शुक्रबार) ब्रेकथ्रु हुने भएको छ। सुरुङको ब्रेकथ्रु प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख कृष्णराज अधिकारीले ब्रेकथ्रुका लागि सबै आवश्यक तयारी पूरा भइसकेको जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा अन्य […]

