महालक्ष्मी विकास बैंकको बोनस शेयर वितरण कार्य शुरु
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको गत पुस २९ गते सम्पन्न २३औं वार्षिक साधारणसभाले पारित गरेको ३ प्रतिशत बोनस शेयर चैत १४ गतेदेखि सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते १ दिन बुक क्लोज गरेकोले पुस १५ गतेसम्म यस बैंकको शेयर खरीद गरेका शेयरधनीहरूले मात्र बोनस […]

