ठेक्का प्रक्रियाविरुद्धको रिटमा जगदुल्ला हाइड्रोपावरसँग लिखित जवाफ माग
काठमाडौं । जगदुल्ला हाइड्रोपावर लिमिटेड र बोलपत्र मूल्यांकन समितिसँग उच्च अदालत पाटनले लिखित जवाफ मागेको छ । मंगलबार ठेक्का प्रक्रियाविरुद्धको रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ । आयोजनामा प्रक्रियाविपरीत टेन्डर अघि बढाइएको भन्दै सोमबार सिउ इन्फास्ट्रक्चर लिमिटेड र हाइ हिमालय हाइड्रो […]

