दुई सयले घट्यो सुन
काठमाडौं । आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । सुन प्रति तोला २०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रति तोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको […]

