सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध एक करोड बढीको भ्रष्टाचार मुद्दा
काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले सोमबार विशेष अदालतमा सोडारी मुख्यमन्त्री र मन्त्री पदमा रहँदा २०७४ देखि २०७९ सम्मको अवधिमा १ करोड ८ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अभियोगपत्र दायर गरेको हो । अख्तियारको अनुसन्धान अनुसार, सोडारीका वैध आम्दानीबाट जम्मा ८५ लाख ५१ हजार […]

