कुलमानलाई समर्थन गरेको झोंकमा प्रधानमन्त्रीले आफ्नै मन्त्री निष्काशन गर्नुभयो :प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई समर्थन गरेको झोंकमा प्रधानमन्त्रीले आफ्नै मन्त्रीलाई निष्काशित गरेको बताएका छन् । प्रतिनिधिसभामा आजबाट सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘सरकार भएदेखि नै तपाईंहरुको सम्पूर्ण ध्यान अन्यत्रै गयो। कतिसम्म भने एउटा अड्डाको […]

