राजावादीले गर्ने भनेको उपत्यका बन्द फिर्ता
काठमाडौं । राजसंस्था पुनःस्थापनाका पक्षमा सक्रिय ‘संयुक्त जनआन्दोलन समिति’ले आजका लागि घोषणा गरेको काठमाडौं उपत्यका बन्द कार्यक्रम स्थगित गरेको छ । समितिले दोस्रो विज्ञप्ति जारी गर्दै जेठ १८ गते प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना सबै कार्यकर्ता रिहा भइसकेको जनाउँदै बन्द कार्यक्रम फिर्ता लिएको जानकारी गराएको हो । यसअघि आइतबार साँझ जारी विज्ञप्तिमा सरकारले आन्दोलनकारीमाथि दमन […]

