प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ लाख कित्ता भन्दा बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ५ हजार ४ सय ७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयरधनी शंकरप्रसाद कालिकोटाको नाममा रहेको १२ हजार ७८ कित्ता र सुयोग श्रेष्ठको नाममा रहेको ९३ लाख ३ सय २९ कित्ता शेयर बिक्रीमा […]

सागर ग्रुपद्वारा इनेक्स कनेक्टसहित दुई वटा मोडलका क्यामरा सार्वजनिक

काठमाडौं । सागर ग्रुपले नेपाली बजारमा इनेक्सका नयाँ प्रडक्टको सार्वजनिक गरेको छ । उक्त ग्रुपद्वारा आयोजित ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल: मिट एण्ड ग्रिट, एक्स्पो–२०२५’ बाट इनेक्स कनेक्ट र इनेक्सको दुईवटा मोडलका क्यामरा सार्वजनिक गरेको हो । नेपालमा पहिलो पटक इनेक्स क्यूब, इनेक्स सी५७० क्यामरा र इनेक्स कनेक्ट आएका हुन् । कोनिका मिनोल्टाअन्तर्गतको इनेक्सका यी प्रडक्टहरू […]

१४ सयले बढ्यो

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १४ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोल १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रति तोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य १५ रुपैयाँले […]

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ आजको सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको पाँचौ अधिबेशनको पाँचौ बैठक आज  दिनको १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको  संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०/८१’ पेस गर्ने कार्यसूची रहेको छ । त्यसैगरी आजको वैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित […]

प्रतिपक्षको विरोधबीच नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढ्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाएको छ । सेबोनको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धमा अध्ययन गर्न मूल्यांकन समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र अर्थ मन्त्रालयको पत्र अनुसार नेपालका राष्ट्र पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको प्रतिवेदन अध्ययन गरी कार्ययोजना प्रस्ताव […]

अघिल्लो आर्थिक बर्षमा कर्णाली प्रदेशले गर्यो, चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी

काठमाडौं । कर्णाली प्रदेशबाट एक वर्षमा रु चार अर्ब बढीको खाद्यन्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८०-८१ मा चार अर्ब बढीको खाद्यन्न, फलफूल, खसी बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो । आर्थिक वर्ष २०७९/८० मा पनि कर्णाली […]

आज ३४ औँ अख्तियार स्थापना दिवस मनाउँदै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको […]

अमेरिकी डलरको मूल्य यथावत युरोको सामान्य घट्यो

काठमाडौं । डलरको मुल्य स्थिर युकोको घट्यो नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ५९ पैसा बिक्रि दर १ सय ४० रुपैँया १९ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ […]

बैंक तथा वित्तीय संस्थाद्धारा मार्जिन प्रकृतिको कर्जा ३५ प्रतिशतले वृद्धि, १ खर्ब १३ अर्ब प्रवाह

काठमाडौं । बजार, घरजग्गा, उत्पादनमुलक क्षेत्र लगायतका क्षेत्रहरु चलयमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितो राखेर दिने कर्जा प्रवाहदरमा वृद्धि गरेको छ । व्यापारिक क्षेत्र, आयात व्यापार, घरजग्गा क्षेत्रमा कर्जा माग न्यून भए सँगै बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएको विज्ञहरु बताउछन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा […]

ताप्लेजुङ पाथीभरा केबलकार विवाद: आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा उत्रिएको आन्दोलनरत पक्ष र सरकारबीच भएको वार्ता कुनै ठोस निष्कर्षबिना टुंगिएको छ। यसअघि, केबलकारको माथिल्लो स्टेशनमा भइरहेको निर्माण कार्य तत्काल रोक्ने सहमतिसहित माघ २२ गते सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सम्झौता भएको थियो। सो सहमतिपछि पूर्वका विभिन्न जिल्लामा जारी चक्काजाम लगायतका आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएका थिए। […]