आज यी स्थानमा बिधुत आपुर्ति बन्द हुने
काठमाडौं ।आज काठमाण्डौ उपत्याकाका बिभिन्न स्थानमा बिधुत आपुर्ति बन्द हुने भएको छ । लगनखेल बितरण केन्द्र अन्तर्गत इमाडोल फिडरमा ग्वार्को,इमाडोल कृष्ण मन्दिर, ढुङ्गे पोखरी बोजेपोखरी, टिकाथली खानेपानी क्षेत्र कटे लुभु क्षेत्रमा दिउसो २.३० देखी ३.३० सम्म बिधुत नहुने भएको हो । ललितपुर वितरण केन्द अन्तर्गत जाउलाखेल फिडरमा पाटन हस्पिटल,कुमारीपाटी,मानभवन,जावलाखेल,ए.भी.एम चोक,कुलेश्वर बितरण केन्द्र अन्तर्गत थानकोट बितरण […]

