सांग्रिला डेभलपमेन्ट बैंकको १४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले पहिलो प्राथमिकतामा संस्थापक शेयरधनीका नाममा उक्त शेयर बिक्रीका लागि सूचना जारी गरेको हो । इच्छुकले ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौँमा के कति कित्ता शेयर खरिद गर्न चाहेको हो खुलाइ आवेद दिन अनुरोध गरेको छ […]

