नेपाली राईडर दिपक साहले भारतमा जिते र्याली अफ हिमालयाज
काठमाडौं । भारतमा सम्पन्न र्याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राईडर दीपक साह विजयी बनेका छन् । रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) हार्दिक बधाई ज्ञापन गरेको छ । प्रसिद्ध राइडर दीपक साहले असोज १६ गतेदेखि २० गतेसम्म […]

