तने बोडि र घिउ सिमिको मुल्य बढ्दा गोलभेँडाको घट्यो
काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य यथावत हेको छ । औसत मुल्य ५५ रुपैयामा कारोबार भईरहेको छ । गोलभेडा सानो लोकल मुल्य आज सामान्य घटको छ हिजो प्रति केजी औसत मुल्य १५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी १४.४० रुपैया कायम भएको छ । गोलभेडा सानो […]

