इप्पान र प्रोक्लाइमबीच ‘आईरिक्स’ सम्बन्धी सम्झौता, ‘कार्बन ट्रेड’ सुरु हुने
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान)ले निजी क्षेत्रबाट उत्पादित २ हजार मेगावाट विद्युतको अन्तर्राष्ट्रिय नविकरणीय ऊर्जा प्रमाणपत्र (आईरिक्स) लिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइम (ProClime) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन कुमार कंडासामीले शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच समझदारीपत्र आदानप्रदान गरेका छन् । इप्पानले प्रोक्लाइमसँग गरेको सम्झौताले […]

