प्रतिनिधिसभाको बैठक छोडेर हिडे रास्वपाका सांसद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु प्रतिनिधिसभाको बैठक छोडेर हिडेका छन् । सभामुखले रास्वपा माग सम्बोधन नगर्दा पार्टीका सांसदहरु बैठक छोडेर हिडेका हुन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको थियो । रास्वपाका सांसद बिना बैठक सुरु भइरहेको छ । अहिले रास्वपा सांसदहरू बैठक हलबाट बाहिर निस्किएका छन् […]

