अथर्थतन्त्रमा आएको सुस्तताले ३५ अर्बले घट्यो सवारी साधन कर्जा
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१मा बैंक तथा वित्तीय संस्थाले सवारी साधन कर्जास्वरुप १ खर्ब २४ अर्ब १० करोड २० लाख रुपैयाँ वितरण गरेको छ । बैंक तथा वित्तीय संस्था अर्थात् वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले गत आर्थिक वर्ष २०८०/८१ मा उक्त परिमाणमा सवारी साधन कर्जा वितरण गरे पनि सवारी साधन कर्जा वितरणमा […]

