नेपाल बीमा प्राधिकरणको बोर्ड सचिवमा सुशीलदेव सुवेदी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको बोर्ड सचिवको जिम्मेवारी सुशीलदेव सुवेदीले पाएका छन्  । प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्देशक सुवेदीलाई बोर्ड सचिवको जिम्मेवारी दिएका हुन् । यसअघि बोर्ड सचिवको जिम्मेवारी निर्देशक दिनेशलाल कर्णले सम्हाल्दै आएका थिए। कर्णले  जेठ ३२ गते अनिवार्य अवकाश पाएका थिए । असार १ देखी सुवेदीले बोर्ड सचिवको जिम्मेवारी सम्हाल्ने छन् । हाल […]

सिटिजन लाइफका दिप बहादुर बिसी नायब प्रमुख कार्यकारीमा बढुवा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नायब महाप्रबन्धक दिप बहादुर बिसीको नायब प्रमुख कार्यकारी पदमा बढुवा भएको छ  । कम्पनीको सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागु हुने गरी उनलाई नायब प्रमुख कार्यकारी पदमा बढुवा गरेको हो  । पदोन्नती अघि उनी २०७४ साउनदेखि नायब महाप्रबन्धकको साथै कम्पनी सचिवको समेत जिम्मेवारीमा रहेका थिए । एशिया ई युनिभर्सिटीबाट […]

सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ६४,६१२ कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम मूल्य रु.२७५/- (अक्षेरुपी दुई सय पचहत्तर मात्र) मा बोलकलोलको माध्यमबाट बिक्री गर्ने भएको छ उक्त शेयर खरिद गर्ने इच्छुक विद्यमान संस्थापकहरु तथा सर्वसाधारणहरुले २०८१ असार ९ गते भित्र बिक्री प्रबन्धक श्री कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा […]

एमसिसी अन्तर्गतको रातमाटे सबस्टेसनको ठेक्का लाग्यो

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । एमसिए नेपालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्झौताबारे जानकारी दिएको हो । उक्त ४०० केभी […]

गोलभेँडा ठुलो नेपालीको मुल्य बढ्दा, सानोको मुल्य घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ ।   हिजो प्रति के जी ४५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ५६ रुपैयामा कारोबार भईरहेको छ जुन हिजोको तुलनामा ४४.४४ प्रतिसतले बढी हो । गोलभेडा ठुलो भारतीयको मुल्य आज यथावत रहेको छ हिजो प्रति केजी […]

नेशनल फण्ड म्यानेजमेन्टको संस्थापक शेयरधनीलाई हकप्रद खुल्ला हुने

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले  कायम संस्थापक शेयरधनीहरूका लागि चुक्ता पूँजी  ५४,००,००,०००/- (अक्षरुपी चौवन्न करोड मात्र ) को ५०% ले शेयर अकित मूल्य रू. ५०\- दरले रू. २५,००,००,०००\- (अक्षरुपी सत्ताइस करोड रुपैयाँ मात्र) हकप्रद शेयरको निष्काशन तथा बिक्रि खुल्ला गरेको छ । हकप्रद शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीले २०८१ असार १९ गते देखि […]

बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको पुर्णपाठ सहित

काठमाडौं । बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०८१\०८२ को लागि बजेट सार्बजनिक गरेको छ । बागमति प्रदेशको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले  बागमती प्रदेशको बजेट कुल  ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट प्रदेश संसदमा पेश गरेका हुन । प्रस्तुत बजेटमा  पुजिगत खर्च तर्फ  ३६ अर्ब ९३ करोड ८७ लाख […]

कोशी,मधेश र बागमति प्रदेशमा बर्षा हुन सक्ने

काठमाडौं । मौसम पुर्बानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भु-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। आज कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली भई बाँकी  भू-भागमा आंशिक बदली रहेको […]

घट्यो पेट्रोल र डिजेलको मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आएको नयाँ खरिद मुल्य घटेर आएकाले निगमले  पेट्रोलको मुल्य प्रति लिटर ३ रुपैँया र  र डिजेलको प्रति लिटर १ रुपैँया घटाएको हो । नयाँ मुल्य २०८१ असार २ गतेबाट लागु हुने  नेपाल आयल निगमले जनाएको छ । निगम सञ्चालक समितिकाे बैठकले […]

नेपालमा अवसरै अबसर भएकाले लगानी गर्न चन्द्र ढकालको आग्रह

काठमाडौं ।  नेपाल उधोग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै  लगानीका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा शनिबार आयोजित “Understanding Nepalese Economy Investment Prospects and Banking Services” कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष […]