शेयर शिक्षाः सामुहिक लगानी काेष (Mutual Fund) भनेकाे के हाे ?
इक्विटी नेपाल – काठमाडौँ : हाल १३ अाेटा भन्दा धेरै सामुहिक लगानी काेषहरू सञ्चालनमा रहेकाछन् । धिताेपत्र बाेर्डले अागामी वर्षकाे लागि जारी गरेकाे नीति तथा कार्यक्रममा थप बन्दमुखी (क्लाेज इण्ड) सामुहिक लगानी काेषहरू सञ्चालन गर्ने अनुमति दिनुका साथै खुलामुखी (अाेपन इन्ड) सामुहिक काेष पनि सञ्चालन गर्ने याेजना समेत अघि सारेकाे छ । यसै परिप्रेक्ष्यमा हामीले […]

