सुन चाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको हो । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३७ हजार ५ […]

