बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै ४० अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो भने गत साता मात्र राष्ट्र बैंकले ४० […]

