अर्थ सचिवमा डा. घिमिरे
काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन्। उनलाई आजै एक कार्यक्रमका अर्थ मन्त्रालयमा स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहेका मधुकुमार मरासिनीलाई बिदाई गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी डा. घिमिरेलाई स्वागत र मरासिनीलाई बिदाई गरिएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले राजस्व सचिव डा. घिमिरेलाई अर्थ सचिवमा र अर्थ सचिव […]

