विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताएका छन् । ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले विभेद अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धी रक्षा नहुने बताएका हुन उनले भने “संविधानमा दलित समुदायका मौलिक हकलगायत व्यवस्था सुनिश्चित गरिएपनि दलित समुदायमाथि गरिने छुवाछूत–भेदभावमा अपेक्षित […]

सुनको भाउले रच्यो इतिहास, कति छ आजको मुल्य ?

काठमाडौं ।आज सुन चाँदीको मुल्यले इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य  आज २६ सय रुपैयाँले बढेको छ। आज छापावाला सुन १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको […]

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पठाईन देशभरका स्थानिय तहलाई परिपत्र

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले निजि तथा  सार्वजनीक विद्यालयमा शुल्क तथा छात्रवृत्ति निर्धारण गर्न स्थानीय तहलाई ‘परिपत्र’  जारी गरेकी छन् । मन्त्री श्रेष्ठले ७ सय ५३ स्थानिय तहलाई माध्यमिक तहसम्मको निशुल्क शिक्षा, निजिमा तोकिएको शुल्क र छात्रवृत्ति वितरणको व्यवस्था कार्यान्वयन गर्न भन्दै १० बुंदे परिपत्र जारी गरेकी हुन। जारी परिपत्र संघिय मामिला […]

बहराइन नेपाल बीच खेल हुँदै

काठमाडौं ।फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनैट प्रतियोगिता अन्तर्गत नेपालले आज बहराइनसँग  खेल खेल्दैछ । आजको खेल बहराईनको को घरेलु मैदानमा हुन लागेको हो  फिफा बरियतामा बहराइन ८२ औं स्थानमा  र  नेपाल १ सय ७५ औं स्थानमा रहेका छन् । एन्फाले  नेपाली खेलाडीको हाैसला बढाउन  बहराइनमा रहेका नेपालीलाई निःशुल्क खेल हेर्ने […]

आज माैसम बदली चार प्रदेसमा बर्षा हने सम्भाबना

काठमाडौं ।आज (बिहीबार) पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा, हिमपात हुने तथा तराई क्षेत्रका केही स्थानमा हावाहुरीसमेत आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान पनि कोसी, मधेस र बागमती प्रदेशमा साधारणदेखि अधिकांश बदली, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली तथा  सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली छ। साथै कोसी, मधेस र बागमती प्रदेशका केही […]

बजारमा तरलताअधिक, ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत्र ८ गते बिहिबार देखि बजारबाट ५०  अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेकोले  केन्द्रीय  बैंकले १४ दिन अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत ५० अर्ब रकम सकलन गर्न लागेको हो । यो निक्षेप २०८० चैत्र २२ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले एक सूचना […]

ग्लोबल आइएमई बैंकको  नयाँ एक्सटेन्सन काउन्टर सरस्वती बहुमुखी क्याम्पसमा  

काठमाडौं ।ग्लोबल आइएमई बैंकले नयाँ एक्सटेन्सन काउन्टर खोलेको छ  । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टरसँगै \बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका […]

अर्थतन्त्रमा सिथिलता आएको छ , निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सरकार प्रतिवद्ध: अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरुले दिएका सुझावका आधारमा नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा राष्ट्रियसभा बैठकमा  सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै अर्थमन्त्री पुनले सांसदहरुले छलफलमा उठाएका विषयलाई बजेटमा समावेश गर्ने प्रतिवद्धता जनाएका हुन् […]

लघुवित्तमा लगानीकर्ताको आकर्षण, १०० अंकले बढेर ४ हजारको बिन्दूमाथि पुग्यो समुहगत सूचक

काठमाडौं ।आजको शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । नेप्से सूचक ३.३४ अंकले घटेर २०६३.९५ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ १६ पैसाको कारोबार भएको छ । जस मध्ये सोनापुर […]

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ । यस सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा […]