१९ सयले महँगियो सुन

काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ। आज छापावाल सुन तोलमा १९ सय रुपैयाँले मँहगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन प्रति तोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ। साथै आज चाँदीको मूल्य पनि बढेको […]

युरो २०२४ः इटाली स्पेनसँग पराजित, इङ्गल्यान्डले डेनमार्कसँग अंक बाँड्यो

काठमाडौं । स्पेनले इटालीलाई पराजित गरेको छ। इटालियन डिफेन्डर रिकार्डो कालाफियोरीको आत्मघाटी गोलमा स्पेन १–० ले विजयी भएको हो। लगातार दुई जितसँग स्पेन अन्तिम १६ मा पुगेको छ। अर्को खेलमा गत संस्करणको उपविजेता इङ्गल्यान्डले डेनमार्कसँग बराबरी खेलेको छ। इङ्गल्यान्डका लागि कप्तान ह्यारी केन र डेनमार्कका लागि क्यास्पर ह्युमलन्डले गोल गरे। सर्बिया र स्लोभेनियाले पनि एक/एक […]

कोपा अमेरिका २०२४ः अर्जेन्टिनाको विजयी सुरुवात

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले पराजित गरेको हो। अर्जेन्टिनाका लागि स्ट्राइकरद्वय जुलियन अल्भारेज र लौतारो मार्टिनेजले समान १(१ गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो। अर्जेन्टिना रहेको समूह ए मा क्यानडा सहित पेरू र चिली रहेका छन् । […]

काउली, लिच्ची सस्तियो, अधिकतम तरकारी महँगियो

काठमाडौं ।कालीमाटी तरकारी बजारमा काउली सस्तिएको छ। आज काउली स्थानीय र स्थानीय काउली (ज्यापु) दुबै सस्तिएको छ। काउली स्थानीयको भाउँ प्रति किलो औसतमा १० रुपैयाँले घटेर ३५ रुपैयाँमा आएको छ भने स्थानीय काउली (ज्यापु) ८.३३ रुपैयाँले घटेर ४६.६७ रुपैयाँ औसत मूल्य कायम भएको छ। कालीाटी तरकारी बजारमा भारतीय लिच्ची २३.२३ रुपैयाँले सस्तिएको छ। आज भारतीय […]

कोशी, बाग्मती र गण्डकी प्रदेशमा दिउँसो चट्याङ्ग सहित पानी पर्ने

काठमाडौं । हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको छ बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली बदली देखि मौसम मुख्य सफा रहेको छ |गण्डकी […]

टी–२० विश्वकपः भारतसँग अफगानिस्तान पराजित

काठमाडौं ।टी–२० विश्वकप २०२४ अन्तर्गत सुपर एट चरणको पहिलो खेलमा भारत विजयी भएको छ। भारतले अफगानिस्तालाई ४७ रनले पराजित गरेको हो। भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान १ सय ३४ रनमै रोकियो । भारतको जितमा सूर्यकुमार यादवले ५३ रन बनाए। बलिङमा जस्प्रिति बुम्राहले र अर्शदिप सिंहले समान ३–३ विकेट लिए।

काठमाडौं उपत्यकामा ४३ हाउजिङ्ग कम्पनीले खरिद गरे हदबन्दी भन्दा बढी जग्गा, सरकारी संयन्त्र चुपचाप

काठमाडौं । काठमाडौं उपत्यकामा ६० रोपनी भन्दा बढी जग्गा खरिद गर्न नपाउने नियमलाई वेवास्ता गर्दै ४७ वटा हाउजिङ्ग कम्पनीले हाउजिङ्ग निर्माणको लागि जग्गा खरिद गरेका छन् । ४७ वटा हाउजिङ्ग कम्पनीले ६० रोपनीभन्दा बढी जग्गा खरिद गर्न स्वीकृत माग गरेकेमा ४३ वटा कम्पनीलाई मालपोत कार्यालयहरुले ६० रोपनीभन्दा बढी जग्गा खरिदको लागि अनुमति दिइएको महालेखाले आफनो […]

ठूला सहर केन्द्रीत बसाइसराइ निरुत्साहन र सेटलाइट सहरमा सुविधा वृद्धि अवको आवश्यकताः मेयर बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन्। ब्राजिलको साओ पाउलोमा हिजोबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका प्रमुख शाहले आज भएको ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन […]

४७ अर्ब ८८ करोडले बढ्यो घरजग्गा कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा कर्जास्वरुप ६ खर्ब रुपैयाँ भन्दा बढी रकम वितरण गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा ६ खर्ब ३८ अर्ब ३० करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त समयममा ५१ खर्ब ६ अर्ब ३० करोड ८० लाख रूपैयाँ कर्जा […]

मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आब सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको ११ […]