आज पनि सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा बुधबारका लागि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार बुधबारका लागि छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ तोकिएको छ । छापावाला सुन मंगलबार भने १ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार […]

