काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया २८ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ८८ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४३ रुपैँया ४८ पैसा बिक्रि दर १ सय ४४ रुपैँया १० पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७१ रुपैँया ६० पैसा बिक्रि दर १ सय ७२ रुपैँया ३४ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५२ रुपैँया ४८ पैसा खरिद दर १ सय ५१ रुपैँया ८२ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैँया ८९ पैसा बिक्रि दर ८६ रुपैया २६ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९५ रुपैया ४१ पैसा बिक्रि दर ९५ रुपैँया ८२ पैसा रहेको छ , सिङ्गापुर डलर १ को खरिद दर १ सय १ रुपैँया ८९ पैसा बिक्रि दर १ सय २ रुपैँया ३३ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ८ रुपैँया ९४ पैसा बिक्रि दर ८ रुपैँया ९८ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया ७ पैसा बिक्रि दर १९ रुपैया १५ रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ८७ पैसा बिक्रि दर ३७ रुपैँया ३० पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैँया ९३ पैसा बिक्रि दर ३८ रुपैँया ९ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ११ पैसा बिक्रि दर ४ रुपैँया १३ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ६५ पैसा बिक्रि दर ३७ रुपैँया ८१ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ०४ पैसा बिक्रि दर ३१ रुपैँया १७ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैँया ५३ पैसा बिक्रि दर ९ रुपैँया ५७ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर१२ रुपैँया ५० पैसा बिक्रि दर १२ रुपैया ५० पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया २३ पैसा बिक्रि दर १९ रुपैँया ३१ पैसा रहेको छ
क्वाटी डिनार १ को खरिद दर ४ सय ४८ रुपैँया १९ पैसा बिक्रि दर ४ सय ५० रुपैँया १३ पैसा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ७४ पैसा बिक्रि दर १७ रुपैँया ८२ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४८ रुपैँया १९ पैसा बिक्रि दर ४ सय ५० रुपैया १३ पैसा रहेको छ ।
बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६६ रुपैया ८१ पैसा बिक्रि दर ३ सय ६८ रुपैँया ४० पैसा रहेको छ । ओमानी रिएल खरिद दर १ को ३ सय ५९ रुपैँया १७ पैसा बिक्रि दर ३ सय ६० रुपैँया ७३ पैसा रहेको छ ।
भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।