सेयर बजारमा ‘करेक्सन’ : ८ अंकले नेप्से घट्यो, कारोबार रकम साढे २१ अर्बमा सीमित
काठमाडौं । निरन्तर बढेको सेयर बजार मंगलबार घटेसँगै सुधार भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३२ अंकले घटेर ५११.१५ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको […]

