आज मंगलवार थोरै घट्यो सुनको मूल्य
काठमाडौं । आज मंगलबार सुनको मूल्य थोरै घटेको छ । सोमबार प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार १७० रुपैयाँ तोकिएको छ । […]

