नेपाल इन्टर मोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा पुन: गजुरेल
काठमाडौं । नेपाल इन्टर मोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेल नियुक्त भएका छन् । उनको यो नियुक्ति दोस्रो कार्यकालका लागि हो यस अघि उनी २०७७ सालमा पनि कार्यकारी निर्देसकमा नियुक्त भई कार्यरत थिए । उनको पहिलो कार्यकाल गत शुक्रबाट सकिएको थियो । उधोग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रस्तावमा शुक्रबार बसेका मन्त्री परिषद्को […]

