प्रभु बैँकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्ट विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्  । बैङक र रिसोर्टका बीचमा छुट दिने सम्झौता  भएको हो । सम्झैता पत्रमा प्रभु बैँकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक (Front Office) […]

साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एकीकृत हुने पाए अन्तिम अनुमति

काठमाडौं ।साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंङ्कबाट   एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति पाएका छन्। अन्तिम स्वीकृतिसँगै  कम्पनीले साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार  गर्ने छन् । गोरखा जल्लामा रजिष्टर्ड कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था  र  तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका १, डुम्रेमा रजिष्टर्ड कार्यालय रहेको सबैको लघुवित्त वित्तीय […]

युनाइटेड मेवाखोला हाइड्रोपावरले आइपिओ जारी गर्ने, प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष नियुक्त

काठमाडौं । युनाइटेड मेवाखोला हाइड्रोपावरको सर्वसाधारणको लागि आइपीओ निष्काशन हुने भएको  छ । कम्पनीले आइपीओ निष्काशनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । शेयर प्रत्याभुति कार्य गर्ने सम्बन्धमा बुधबार आयोजित एक समारोहका बीच नागरिक लगानी कोषका तर्फबाट  कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाईटेड मेवाखोला हाइड्रोपावरको तर्फबाट अध्यक्ष आषिश थापालले सम्झौता पत्रमा हस्ताक्षर […]

वैशाखमा क्यूआर मार्फत हालसम्मको उच्चतम भुक्तानी

काठमाडौं । नेपालमा क्यूआर मार्फत हुने भुक्तानी बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत २०८१ वैशाखमा ५२ अर्ब ७५ करोड ७० लाख रुपैयाँ भुक्तानी भएको छ। यो क्यूआर मार्फत भएको हालसम्मको उच्चतम भुक्तानी हो। २०८० चैतमा क्यूआर कोडमार्फत ४५ अर्ब ६७ करोड ८० लाख रुपैयाँ भुक्तानी […]

थोरै घट्यो सुनचाँदीको मुल्य

काठमाडौं । हिजो बुधबार  प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो  तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको आज पनि प्रतितोला १ लाख ४० हजार ९ सय […]

नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको साँवा तथा ब्याज भुक्तानी लिन आग्रह

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरले नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र धनीलाई सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ र नियमावली, २०५० बमोजिम नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक मार्फत मिति २०८० चैत १ सम्म जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रका कतिपय धनीले परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी […]

सिद्दार्थ  बैङ्कको संस्थापक शेयर बिक्रीमा  

काठमाडौं । सिद्दार्थ  बैंकको ७२, ९२७ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ  उक्त संस्थापक शेयर संस्थापक शेयरधनीले मात्र खरिद गर्न सक्ने बैङकले जनाएको छ । शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले आजको ३५ दिन भित्र कार्यालय समय भित्र बैंकको केन्द्रीय कार्यालय नक्सालमा रहेको  कम्पनी सचिवको कार्यालयमा आफुले खरिद गर्न चाहेको शेयर संख्याको व्यहोरा खुलाई आवश्यक […]

खोरङ्गा हाईड्रोपावर लिमिटेडको बिशेष साधारणसभा हुँदै हकप्रद जारी गर्ने

काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेड ले विशेष साधारणसभा खोरद्रा हाईड्रोपावर लिमिटेडको २०८१ असार १४ गते विहान १०:०० बजे कम्पनीको सम्पर्क कार्यालय महारागञ्ज, काठमाण्डौंमा बोलाएको छ । बिषेश साधारणसभामा कम्पनीको अधिकृत तथा जारी पुँजा बृदी गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्ने, १७५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने, कम्पनीको प्रवन्धपत्र नियमावलीमा संशोधन गर्ने, प्रस्तावित संसोधन सम्बन्धमा नियमनकारी […]

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारणसभा बस्दै

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आगामी असार १९ गते बुधबार वीरगञ्जस्थित कम्पनीको प्रधान कार्यालयमा बोलाएको छ । साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसैगरी, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल […]

कार्यसम्पादनस्तर र व्यवहारमा रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मुल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन्  । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताएका हुन् । “प्रधानमन्त्री तथा […]