आईएमएफले नेपाललाई साढे ५ अर्ब सहुलियतपूर्ण कर्जा निकासा गर्ने
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल सरकारलाई करिब ५ अर्ब ५० करोड रुपैयाँ (४ करोड १३ लाख अमेरिकी डलर) सहुलियतपूर्ण कर्जा निकासा गर्ने निर्णय गरेको छ । आईएमएफल विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तरगत उत्त रकम स्वीकृत गरेको हो । कोषको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै अन्तिम किस्ता रकम उपलब्ध गराउने निर्णय […]

