अधिकांस तरकारीको मुल्य बढ्यो
काठमाडौं ।कालिमाटी फलफुल ततथा तरकारी बजारमा आज गोलभेडा सानो लोकलको मुल्य ३८.३५ प्रतिसतले बढेको छ हिजो प्रति केजी २० रुपैयामा कारोबार भएको गोलभेँडा आज २७. ६७ रु बढेको छ । गोलबेडा सानो टनेल हिजो ४२ रुपैया प्रतिकेजी मा कारोबार भएको मा आज प्रति केजी ४९.५४ रुपैया रहेको छ । गोलभेडा सानो भारतियको मुल्य आज प्रति […]

