६२ प्रतिशत परिवार कृषि पेशमा रहे पनि कृषि उत्पादनमा कमी
काठमाडौं । मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गएको बताइएको छ । आइतबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८०÷८१ को आर्थिक सर्वेक्षण अनुरुप कुल परिवारमध्ये कृषि कार्यमा संलग्न परिवार ६२ प्रतिशत रहे पनि कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान पछिल्ला वर्षमा क्रमशः घट्दै गएको छ । सेवा क्षेत्रको योगदान बढ्दै गएको छ । चालु आर्थिक […]

