काठमाडौँ महानगरपालिकाले २ चरणमा नक्सा स्वीकृत गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आउँदो बैशाख देखि २ चरणमा भवन नक्सा स्वीकृत गर्ने भएको छ । सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको एक चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने भएको हो । सरकारी, अर्धसरकारी, बैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य भवन, संयुक्त भवन, व्यापारिक भवन निर्माण गर्दा अनिवार्य रुपमा आकस्मिक […]

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा

काठमाडौं ।विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो ।  शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए । धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी […]

राष्ट्र बैंकले सुरु गर्यो १० बाणिज्य बैंकको अन्तर्राष्ट्रिय फर्मबाट अडिट गर्ने प्रक्रिया

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालका दश बाणिज्य बैङ्कको लेखा परिक्षण अन्तराष्ट्रिय फर्महरुबाट गराउने भएको छ । राष्ट्र बैङ्कले वाणिज्य बैंकको लेखापरिक्षण गराउन अन्तराष्ट्रिय अडिट फर्महरुलाई अडिट नियुक्तिका लागि अन्तराष्ट्रिय बोलपत्र जारी गरेको छ । जारी बोलपत्र अनुसार योग्यता पुगेका इच्चुक अन्तराष्ट्रिय फर्महरुले अप्रिल ६ (चैत२५ )१२ बजे वा सो भन्दा अगाडि आबेदन दिइसक्नुपर्नेछ । […]

यस्तो छ बुढी गण्डकी जलबिधुत आयोजनाको लगानी ढाँचा

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी ढाँचा टुङ्गो लाग्ने भएको छ। आर्थिक वर्ष २०८८\८९ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना स्वदेशी लगानीमा नै निर्माण हुने गरी सरकारले लगानी ढाँचा समेत सुनिश्चित गरेको छ । बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार सञ्चालक समितिको बैठकले दुई वटा विकल्प स्वीकृत गरी थप निर्णयका लागि ऊर्जा, […]

कतिमा हुँदैछ आज डलरको कारोबार

काठमाडौं । आइतबार अमेरिकी डलरको मुल्य खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी, आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा […]

आज फागु पुर्णिमा मनाईदै

काठमाडौं । फागु पुर्णिमा अर्थात होलि पर्व आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व पहाडमा मनाएको एकदिन पछि अर्थात सोमबार भने तराईमा मनाइन्छ । होलि पर्बमा आफन्त साथीभाइहरु मिलेर एकआकसमा  रङ लगाई भाबना साटासाट गरेर  खुसी हुँदै फागु पुर्णिमा मनाइन्छ  । काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ […]

मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भाबना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणाली (Induced Low pressure system) को प्रभाव रहेको छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको  पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली  र बाँकी  भु-भागमा  आंशिक देखि मुख्यतया सफा  रहेको छ ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी […]

अधिकांस तरकारीको मुल्य बृदी सबैभन्दा बढी कोईरालोको

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (आईतबार ) कालीमाटी बजारमा कारोबार भइरहेको तरकारीको मूल्य विवरण सार्वजनिक गरेको छ। कालिमाटी फलपुल तथा तरकारी बजारमा आज गोलभेडा प्रति के जि ७५ देखि ८० रुपैँयामा कारोबार भईरहेको छ जुन हिजो को मुल्यमा १५ रुपवँयाले बढेको छ । रातो आलु ४२-४५ मा कारोबार बईरहेको छ […]

आईपिएलको पहोलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी

काठमाडौं ।इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि  सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिएका थिए । उद्घाटन समारोहपछिको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई छ विकेटले पराजित गरेको हो । एक सय ७४ रनको लक्ष्य पछ्याएको […]

मेघगर्जन/चट्याङ्ग सहितहल्का वर्षाको सम्भावना

काठमाडौं ।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणाली (Induced Low pressure system) को प्रभाव रहेको छ। आज देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ । दिउँसो भने  कोशी, मधेश, बागमती […]