कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित वर्षा हुने
काठमाडौं । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमपुर्बानुमान महाशाखाले जनाएको छ । बिभागका अनुसार आज बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा […]

