नागढुगां सुरुङमार्ग नजिकै लेदोसँगै पहिरो खस्यो ,नागढुगां नौविसे सडक अबरुद्द
काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे- नागढुङ्गा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ । धुनिबेँसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध बनेको हो । निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएका छन् । काठमाडौँबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका हुन् । राजमार्गमा लेदो थुप्रिएकाले खुलाउन कठिन […]

