सुन तोलामा १८ सयले घट्यो
काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ। बिहीबार छापावाला सुन प्रति तोला १ लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भएको थिया। शुक्रबार १८ सय रुपैयाँले घटेर १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन प्रति तोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार […]

