गायक प्रेम लामाको ‘लेकाली थकाली’ बोलको सेलो गीत बजारमा
काठमाडौं । गायक प्रेम लामाको ‘लेकाली थकाली’ बोलको सेलो गीत बजारमा आएको छ । उक्त गीत पि एम म्युजिक यूट्यूब च्यानलमार्फत बजारमा ल्याएको हो । लामो समयको अन्तरालपछी सफल गायक,संगीतकार एंव निर्देशक लामाले यस गीतमा स्वर दिएका छन भने भिडियो निर्देशन पनि उनी आँफैले गरेका छन । गायक लामा साँढे दुई दशकदेखी सांगीतिक क्षेत्रमा छन । […]

