६ वटा महानगरको बजेट करिब ५४ अर्ब
काठमाडौं । ६ वटा महानगरपालिकासहित अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१÷८२ कोे बजेट सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक गरेको बजेटमा छवटा महानगरपालिकाको कुल बजेट करिब ५४ अर्ब रुपैयाँ छ । सबैभन्दा ठूलो बजेट काठमाडौं महानगरपालिकाको छ । स्थानीय तहले संघीय, प्रदेश र स्थानीय स्रोतका आधारमा बजेट ल्याएका हुन् । संघीय र प्रदेश सरकारले यसअघि नै बजेट ल्याइसकेका […]

