सुनको मूल्य स्थिर, चाँदी घट्यो
काठमाडौं । सुनको मूल्य स्थिर रहेको छ। आइतबार छापावाल सुन प्रति तोला सात सय रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको थियो। सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले सस्तो भएको छ […]

