बैंक तथा वित्तीय संस्थाद्धारा करिब २ खर्ब सहुलियतपूर्ण कर्जा वितरण

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले करिब २ खर्ब सहुलियतपूर्ण कर्जा वितरण गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ९८ अर्ब ९८ करोड ७० लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा वितरण गरेको छ । बैंक तथा वित्तीय संस्थाले उक्त कर्जा १ लाख २६ हजार १ सय ९१ […]

संसद् भवनमा प्रहरी मृत्यु प्रकरण : प्रहरी जवानले आत्महत्या गरेका प्रारम्भिक निष्कर्ष

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोेकेको राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । । जवानको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगंज पठाइएको छ […]

अर्थमन्त्री वर्षमान पुनले आफ्नो जिल्ला जोड्ने सडकमा ४ गुणाभन्दा बढी बजेट थपे

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा आफ्नो जिल्ला जोड्ने सडकको बजेट बढाएका छन्। अर्थमन्त्री पुनले आफ्नो गृह जिल्ला रोल्पा जोड्ने सहिद राजमार्गका लागि चालु आवको तुलनामा आगामी आवका लागि करिब ४ गुणा थप गरेका हुन्। चालु आवको लागि सहिद राजमार्गका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा आगामी आवका लागि […]

सेबोन अध्यक्ष प्रत्याशी आज पनि अन्तरवार्तामा गएनन्, प्रक्रिया खारेज गर्ने प्रारम्भिक छलफल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका प्रतिस्पर्धीहरु अन्तरवार्ता तथा प्रस्तुतीकरणका लागि बुधबार पनि अनुपस्थिति भएका छन्। आज बिहान ९ बजेट अध्यक्षका प्रत्याशीहरुलाई अन्तरवार्ता तथा प्रस्तुतीकरण लागि बोलाईएको थियो। साढे ११ बजेसम्म पनि अध्यक्षका प्रत्याशीहरु उपस्थिति नभए पछि सेबोन अध्यक्ष छनौट समितिले निधारित कार्यक्रम स्थगित गरेको छ। अब सेबोनको अध्यक्ष नियुक्ती प्रक्रिया खारेजी गर्ने गरी […]

आज पनि सुन चाँदीको मुल्य यथावत

काठमाडौं । आज मंगलबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । हिजो सोमबार तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुलय आज पनि प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ नै कायम छ । यस्तै तेजाबी सुनको मुल्य पनि प्रतितोला १ लाख ४१ हजार ५ […]

सुर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयर बिक्रिमा रहेको छ  । संस्थापक शेयरधनीहरुले कम्पनीको संस्थापक शेयर खरिद गरि लिन चाहेमा ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथली -११, काठमाण्डौंमा कार्यालय समय भित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या र दर रेट उल्लेख गरि शिलबन्दी बोलपत्र […]

संसद बैठक आज पनि बस्दै बिनियोजन बिधयेक माथि छलफल जारी

काठमाडौं ।संघीय प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ । आजको संसद् बैठकमा सांसद पुष्पबहादुर शाहले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् भन्ने संसद […]

तने बोडि र घिउ सिमिको मुल्य बढ्दा गोलभेँडाको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य यथावत हेको छ  ।  औसत मुल्य ५५ रुपैयामा कारोबार भईरहेको छ । गोलभेडा सानो लोकल मुल्य आज सामान्य घटको छ हिजो प्रति केजी औसत मुल्य १५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी १४.४० रुपैया कायम भएको छ  । गोलभेडा सानो […]

कोशी प्रदेशमा भारी बर्षा हुने

काठमाडौं । मौसमपुर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पुर्णतया बदली  तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको […]

बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ४ प्रतिशत पुग्यो

काठमाडौं । घरजग्गामा गरेको लगानीका कारण बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्न पुगेको छ । बैंक तथा वित्तीय संस्थाललाई अनुउत्पादक क्षेत्रको रुपमा रहेको घरजग्गामा लगानी नगर्न विज्ञ तथा सरोकारावालाहरुको आग्रहलाई वेवास्ता गर्दै आएको कारण खराब कर्जा बढेको पाइन्छ । अर्कोतर्फ बजार चलायमान हुन सकेको छैन सर्वसाधारणहरु पर्ख र हेरको स्थितिमा रहेको हुदाँ बजारबाट उद्योरो […]