बैंक तथा वित्तीय संस्थाद्धारा बिना धितो साढे ३ अर्ब कर्जा प्रवाह
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बिना धितो साढे ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले बिना धितो ३ अर्ब ५८ करोड ४८ लाख ६४ हजार रुपैयाँ कर्जा वितरण गरेका छन् । उनीहरुले ३ हजार ५ सय ४० जना ऋणीलाई बिना धितो कर्जा प्रवाह […]

