नगद प्रोत्साहन नीति: जस्तापाताको निर्यात ५० प्रतिशतले बढ्यो, १० महिनामा करिब साढे ९ अर्बको निर्यात

निर्दोष घोरसाइने काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० बजेट मार्फत सरकारले लिएको निर्यातमा नगद प्रोत्साहनको नीतिले जस्तापाताको निर्यात बढाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आवको पहिलो १० महिनामा जस्तापाताको निर्यात बढेको देखिन्छ। चालु आवको वैशाख मसान्तसम्म नेपालबाट ९ अर्ब ४३ करोड ६ लाख रुपैयाँ बराबरको जस्तापाता […]

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव

काठमाडौं । नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्वाकांक्षी भए पनि सफल पार्न सकिनेमा सरोकारवालाहरु निश्चिन्त देखिएका छन् । राजधानीमा आयाेजित सूचना प्रविधि दशक र आगामी कार्यदिशा विषयक कार्यक्रममा सरोकारवाला विज्ञहरुले नीतिगत सुधार र कानुनी अल्झन हटाइ […]

धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए आवेदन

काठमाडौं । यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला” मा छब्बीस सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको मेलामा रोजगारीका लागि दुई हजार छ सय ६९ जनाले आवेदन दिएको श्रम तथा रोजगार […]

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो । बैंकले क्यूआर […]

टी–२० विश्वकपः नेपाल श्रीलंकासँग भिड्दै, दुवै टोली पहिलो जितको खोजिमा

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले टेस्ट राष्ट्र श्रीलंकसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह डी अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल नेपाली समय अनुसार बहिान सवा ५ बजे अमेरिकाको फ्लोरिडाको ब्रोवार्ड काउन्टीमा खेलिने छ। जित बिहिन दुवै टोली पहिलो जितको खोजिमा रहेका छन्। अघिल्ला खेलमा नेपाल नेदरल्याड्स र श्रीलंका दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भइसकेका […]

विश्वकप २०२६ छनोटः नेपालले अन्तिम खेलमा यमनविरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौं ।फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपालले यमनसँग खेल्ने भएको छ। यस अघिका सबै पाँच खेल पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरि सकेको छ। प्रतियोगितामा नेपालले १८ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन। साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाहद रंगशालामा हुने खेलमा नेपालले गोलको खडेरी चिर्ने अपेक्षा गरिएको छ। खेल नेपाली समय अनुसार […]

बाग्मती नगरपालिकाका मेयर र उममेयर सहित ६ जना विरुद्ध भ्रष्टचार मुद्धा, ३० करोड रकम हिनामिनाको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरत ताल निर्माणको क्रममा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्दै जिल्ला सर्लाही, बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरत कुमार थापा, नगर उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलसमेत ६ जना उपर भ्रष्टचार मुद्धा दायर गरेको छ । अख्यितारले नगर प्रमुख थापा, उपप्रमुख मुक्तानी सहित ६ जना […]

साढे ९७ लाख लागतमा तुलसीपुर-दङ्गीशरण जोड्ने झोलुङ्गे पुल निर्माण सुरु

काठमाडौं । तुलसीपुर उपमहानगरपालिका९२ र दङ्गीशरण गाउँपालिका ६ जोड्ने खड्गपुर पोटली झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको विनियोजित बजेट ९७ लाख ४८ हजार लागतमा सो पुल निर्माण सुरु गरिएको दङ्गीशरण गाउँपालिकाका–६ का वडाध्यक्ष रोशनजङ्ग शाहले जानकारी दिएका हुन् । उनका अनुसार सो पुल एक सय २० मिटर लम्बाइको हुनेछ । पुल निर्माणपछि […]

३३ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ३३.१५ अंकले बढेर २ हजार १ सय १५.२४ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीहरुको मापन गर्ने सेन्सिेटिभ इन्डेक्स ४.१८ अंकले बढेर ३ सय ७३.२३ विन्दुमा पुगेर बन्द भएको छ । यो सँगै लगानीकर्ताहरुलाई राहत भएको छ । सोमबार ५.५९ अंकले घटेको शेयर बजार मंगलबार १.८३ […]

बैंक तथा वित्तीय संस्थाको खराब कर्जा २ खर्ब नाघ्यो , वाणिज्य बैंकको मात्रै १ खर्ब ७५ अर्ब

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह नियन्त्रण गर्न नसक्दा खराब कर्जा समेत बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा बैंक तथा वित्तीय संस्था गरी ५४ वटा संस्थाको खराब कर्जा ३.९८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा २ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ […]