प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । आज ११ बजे संघीय प्रतिनिधिसभाको बैठक बस्दैछ । सभामुखले राष्ट्रपतिको कार्यलयबाट प्राप्त कार्यभार थप सम्बन्धी पतर्को ज्यहोरा पढेर सुनाउने , प्रघान मन्त्री तथा मन्तरि परिडद्को कार्यलयबाट पाप्त कार्यभार थप सम्बन्धि पत्रको ब्यहोरा पडेर सुनाउने र बिनियोजन बिधेयकमाथिको छलफल सुरु हुने सम्भाबित कार्यसुचि रहेको छ । बैठकमा आजबाट बिनियोजन बिधयेका २०८१ को बिभिन्न शिर्षकमाथि […]

