दुई वर्ष निजी काम छाडेर इञ्जिनियरहरुको हकहितमा लाग्छु : सुवासचन्द्र बराल
काठमाडौं । नेपाल इञ्जिनियर एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष उम्मेदवार सुवासचन्द्र बरालले २ वर्ष आफ्नो काम छाडेर भए पनि इञ्जिनियरहरुको हक हितमा दिलोज्यानले लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् । बुटवलमा लुम्बिनी प्रदेशका इञ्जिनियरहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले आफूसँग साढे २ दशकको कार्य अनुभव रहेको र दुई दशकदेखि एसोसिएसनका हरेक गतिविधिमा संल्गन रहेकाले पनि इञ्जिनियरहरुका […]

