गति लियो खुर्कोटमा बेलिब्रिज बनाउने प्रक्रियाले
काठमाडौं । गत असोज पहिलो साता परेको अबिरल बर्षाले आएको बाढि र पहिरोले देशब्यापी रुपमा सडक पुलमा पनि क्षेति गरेको छ । कतिपय पक्की पुलहरु बगाएको छ भने कतिपय बिगारको छ । यसले दशैमा घर जाने आम नागरिकालई सास्ति परेको छ । बिपि राजमार्ग अन्तर्गत पर्ने रामेछाप र सिन्धुली जिल्लालाइ जोड्ने चल्तिको बाटोको खुरकोटको पक्कीपुल […]

