आगामी तीन दिन पानी सहित चिसो बढ्ने सम्भावना
काठमाडौं । मौसम पुर्वानुमान महाशाखा का अनुसार पश्चिमी वायूसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (Western Disturbance) को कारण आइतबारको साँझ बाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ । सो प्रणालीको प्रभावका कारण २०८१ मंसिर २३ गते (आइतबार) साँझ देखि २०८१ मंसिर २४ गते (सोमबार) राति सम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका […]

