पर्व लक्षित छुट मूल्यमा चामल बिक्री सुरु
काठमाडौं । चाडपर्व नजिकैसँगै सरकारले सहुलियत तथा छुट मूल्यमा सामान बिक्री सुरु गरेको छ । मधेश प्रदेशको जनकपुरधाममा सहुलियत तथा छुट मूल्यमा चामल बिक्री सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको हो । कार्यालयले अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा […]

