‘फेसियल हाउस ब्युटी एकेडेमी’ अब चितवनमा
काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले चितवनमा पनि आफ्नो एकेडेमी सेवा सञ्चालनमा ल्याएको छ । ब्युटी पार्लरसम्बन्धी विभिन्न तालिम लिन चाहाने चितवनका महिला तथा पुरुषलाई समेत लक्षित गरी आज शनिबारदेखि ‘फेसियल हाउस ब्युटी एकेडेमी’ सञ्चालनमा ल्याइएको वरिष्ठ सौन्दर्यविद् एवम् फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् । उनी केही दिनदेखि चितवनमा रहँदै […]

