समता माइक्रोफाइनान्सको असार २७ गतेदेखि ५०% हकप्रद खुल्ने, समायोजनपछिको मूल्य रु १४०१.३३
इक्विटी नेपाल – काठमाडौँ : समता माइक्रोफाइनान्सको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ हजार ४ सय १ दशमलव ३३ रुपैयाँ तोकेको छ । आधारभूत मूल्य ८ सय ४५ रुपैयाँ दशमलव १७ थियो । कम्पनीले ५० प्रतिशत हकप्रदपछिको मूल्य समायोजन गरेको हो । समता माइक्रोफाइनान्सको असार २७ गतेदेखि साउन २९ सम्म […]

