आज सार्वजनिक बिदा
काठमाडौं । सरकारले प्रतिनिधिसभाका पूर्व सभामुुख दमननाथ ढुंगानाको निधनमा आज ( साेमबार) सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्को आजको बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आजै ढुंगानाको पार्थिव […]

