म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालयले पहिलो चरणमा म¬ङ्गला गाउँपालिका–३ पखेर–बरङ्जा खण्डको सडक स्तरोन्नतिको काम थालेको हो । मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष यामबहादुर रोकाका अनुसार २०६६ सालमा मार्ग खुलेको मङ्गला–३ र ४ नम्बर वडा तथा बागलुङको ताराखोला गाउँपालिकाका […]

राष्ट्रपति पौडेलले भने : हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौं (पूर्णपाठ)

बाकु । राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन्। अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका […]

रियलमीले ”बडा दशैं–तिहारको बडा अफर” को बम्पर र मेगा उपहार विजेता घोषणा गर्दै

काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड दशैँ र तिहारको अवसर पारेर ल्याएको ”बडा दशैं–तिहारको बडा अफर” को मेगा र बम्पर उपहार विजेता छिटै घोषणा गर्ने भएको छ । उक्त योजना अन्तर्गत हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ र भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र […]

लगातार घट्दै सुनको भाउ

काठमाडौं । सुनको भाउ लगातार घट्दो क्रममा छ । आज सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार बुधबार छापावाल सुन प्रति तोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रति तोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारदेखि सुनको मूल्य […]

पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात

काठमाडौं । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पु¥याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ । विसं २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट रु पाँच अर्ब ९२ करोड […]

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ५० अर्ब खिच्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ लिन लागेको छ । बजारमा अधिक तरलता भएपश्चात नेपाल राष्ट्र बैङ्कले  लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा तानिरहेको छ । आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार निक्षेप दिन चाहने बैंक […]

प्राइम कमर्सियल बैंकले मंसिर १९ मा साधारण सभा बोलायो, ५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंकले मङ्सिर १९ गते साधारणसभा छ । साधारण सभामा बैंकको लाभांश सहितका प्रस्ताव पेश हुने बैङ्कले जनाएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । बैंकले साधारणसभामा मर्जरको प्रस्ताव […]

नागरिक लगानी कोषको नाफा बढ्यो

काठमाडौं ।आर्थिक बर्ष २०८१\०८२ को पहिलो त्रैमासमा   नागरिक लगानी कोषको खुद नाफा ३० करोड ९ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कोषको २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ३.७९ प्रतिशतले घटेर ११ करोड ९८ लाख २१ हजार रुपैयाँमा सीमित […]

जोडियो बिधुत लाइन काटिएका उधोगको बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रक लाईन बिदादका कारण उधोगीले महसुल नतिरेपछि काटिएको बिधुत लाईन  उद्योगहरूमा जोडेको छ । यस अघि आइतबार बसेको मन्त्री परिसद् वैठकले बिबाद समाधानार्थ सरकारबाट गठन भएको लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्ने काटिएको उधोगको बिधुत लाईण जोड्ने र टि ओडि मिटरका धारारमा १५ दिन भित्र महसुल उठाउने निर्णय गरेको […]

बिन्ध्यबासिनी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले मन्दाकिनीको ५ प्रतिशत र विन्ध्यबासिनीको ८ प्रतिशत बोनस शेयर […]